![कसिङ्गर [Kasingar] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1470220457i/31342013.jpg)
अचम्मलाग्दा घटना र संयोगले बुनेको प्रस्तुत उपन्यास सामाजिक भेदभाव र व्यक्तिगत स्वार्थको कसिङ्गर हो। यसको उद्घाटनसाथै त्यस अन्यायमा कुण्ठित र विकृत हुनुपर्नेहरूको नियति तथा अन्तत: संयोग बडो मार्मिक छ। Downloadlink: http://pustakalaya.org/view.php?pid=P...