![कुमारी प्रश्नहरू [Kumari Prashnaharu] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1594052656i/51522698.jpg)
‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ । दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन | साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । उनको यो पहिलो कृति हो ।
Ships within a few days. US addresses only.